शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

स्रोत नखुलेको ७ लाख रुपैयाँसहित एक व्यक्ति पक्राउ

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–२ मा प्रहरीले स्रोत नखुलेको नगदसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । मङ्गलबार मध्याह्न १२ः०० बजेको समयमा इलाका प्रहरी कार्यालय महेशपुर पतारबाट खटिएको प्रहरी टोलीले भारततर्फबाट नेपालतर्फ...