शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

कांग्रेस सुदूरपश्चिम सभापति बलायर भन्छन्– यो समानान्तर गतिविधि होइन, अधिकारको कुरा हो

काठमाडौँ । नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले पार्टीभित्र  मतभेद उत्पन्न भएको बेलामा समानान्तर गतिविधि गर्‍यो भन्नु उपयुक्त नहुने बताएका छन् ।  देउवा–कोइराला समूहको केन्द्रीय कार्यसमितिको अनौपचारिक बैठकमा सहभागी हुन...