शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एक वर्षमा इन्हेलरबाट हुने प्रदूषण पाँच लाखभन्दा बढी कारबाट हुने प्रदूषण बराबर

काठमाडौँ । एक नयाँ अनुसन्धानले श्वास फेर्न गाह्रो हुने समस्याबाट प्रभावित व्यक्तिहरूले अनजानमा जलवायु परिवर्तनको समस्यालाई बढाइरहेको देखाएको छ। अस्थमा र सीओपीडीजस्ता दीर्घकालीन फोक्सोका रोगहरूको उपचारका लागि लाखौँ अमेरिकीले प्रयोग गर्ने...