शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

७२ औँ मिस वर्ल्ड हैदराबादमा सुरु, नेपालको प्रतिनिधित्व गर्दै सृच्छा (तस्बिरहरू)

काठमाडौँ । ७२ औँ मिस वर्ल्ड २०२५ सुन्दरी प्रतियोगिता भारतको हैदराबादमा सुरु भएको छ । शनिबार गाचिबोली स्टेडियममा एक कार्यक्रबिच प्रतियोगिताको उद्घाटन गरिएको हो । तेलंगानाका मुख्यमन्त्री ए रेवन्त रेड्डीले...