बुधबार, ३१ वैशाख २०८२
ताजा लोकप्रिय

भारत–पाकिस्तान युद्धविरामपछि यस्तो छ पाकिस्तानी सेयर बजारको अवस्था

इस्लामवाद । भारत र पाकिस्तानबिच युद्धविरामपछि पाकिस्तानको सेयर बजारमा ठुलो वृद्धि देखिएको छ । पाकिस्तानको बेन्चमार्क सूचकाङ्क केएसई १०० सुरुवाती कारोबारमा लगभग ९ प्रतिशतले बढ्यो । गतहप्ता भारत र पाकिस्तानबिचको तनाव...