शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

खाली नालीमा फोहोर थुप्रिदा अत्तरियामा डुबानको समस्या

धनगढी । सुदूरपश्चिम प्रदेशको प्रमुख व्यापारिक केन्द्र अत्तरियामा बर्खायाम सुरु हुनासाथ डुबानको चिन्ता व्याप्त हुन्छ। विशेष गरी अत्तरियाको मुख्य चौक, प्रदेशका पहाडी जिल्ला, पूर्व जाने सडक र धनगढी जाने आसपासका क्षेत्रहरू...