शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

पाँच वर्षपछि ब्युँतियो टोल ट्याक्स, देशका २२ सडकबाट उठाउने तयारी

काठमाडौँ । सडक बोर्डले पाँच वर्षपछि पुनः सडक उपभोग दस्तुर (टोल ट्याक्स) उठाउन थालेको छ ।  बोर्डका कार्यकारी निर्देशक गणेश बहादुर केसीका अनुसार देशका प्रमुख राजमार्गहरूमा सडकको अवस्था सुधार भई पूर्णता...