आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

खैरहनीबाट २० जुवाडे पक्राउ

चितवन– पूर्वी चितवनको खैरहनीबाट २० जना जुवाडे पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरी टोलीले खैरहनी नगरपालिका–१ सिमलघारीमा गए राति कौडा खेलिरहेका २० जनालाई पक्राउ गरेको हो...