मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

नक्कली सुनको मूर्ति देखाएर करिब २२ लाख ठगेको आरोपमा एक जना पक्राउ

काठमाडौँ । सुनको नक्कली मूर्ति देखाएर एक जनाले करिब २२ लाख ठगी गरेका छन् । बुद्ध भगवानको मूर्ति देखाएर ठगेको आरोपमा प्रहरीले संखुवासभाको धर्मदेवी नगरपालिका–३ घर भएका काशीनाथ पौडेललाई पक्राउ...