बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अक्षर चिन्ने रहरले ५२ वर्षमा कक्षा १ मा भर्ना भएकी वडा सदस्य डल्लीदेवी

धनगढी । कञ्चनपुरको लालझाडी गाउँपालिका–४, पर्सिया गाउँको स्वतन्त्र माध्यमिक विद्यालयको कक्षा १ मा कलिला बालबालिकाहरूको कोलाहलबिच ५२ वर्षीय डल्लीदेवी चौधरी पनि कापी र कलम समातेर बसिरहेकी हुन्छिन् । उनी त्यही...