पोखरा । यातायात व्यवस्था कार्यालय कास्कीको सवारी तर्फ यो वर्ष १ अर्ब ४९ करोड ६६ लाख रुपैयाँको हिसाब गायब भएको छ । जेनजी आन्दोलनका कारण फाइल जलेको भन्दै कार्यालयले लेखापरीक्षणका...