काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले नेपाल धान चामलमा आत्मनिर्भर भइनसकेको जनाएका छन् । सोमबार संसदमा सांसद प्रेस सुवालले धान चामललगायतका बालीनालीमा नेपाल आत्मनिर्भर भएको छ कि...