शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

बर्दिबासमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार यात्रुको मृत्यु

काठमाडौँ । महोत्तरीको बर्दिबासमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय जयहरि घिमिरे छन् ।  बिहान १ बजेतिर बर्दिबास नगरपालिका–४ स्थित माइस्थानमा बा.४० प...