शुक्रबार, २३ जेठ २०८२
ताजा लोकप्रिय

नेकपा एमाले धनुषाको नेतृत्व चयनका लागि मतदान हुँदै

जनकपुर । नेकपा एमाले धनुषाको नेतृत्व चयनका लागि आज मतदान सुरु भएको छ । जनकपुरस्थित निधि भवनमा बिहान ११ बजेदेखि मतदान सुरु भएको हो ।  अन्तिम नामावली प्रकाशनमा विवाद भएपछि...