नयाँदिल्ली । छत्तीसगढ राज्यमा भारतीय सुरक्षा बलले गरेको कारबाहीमा २७ जना माओवादी लडाकु मारिएको सुरक्षा बलले दाबी गरेको छ। बस्तर क्षेत्रको नारायणपुर, बीजापुर र दन्तेवाडा जिल्लाको सीमामा बुधबार भएको मुठभेडमा सीपीआई...