बिहीबार, ०८ जेठ २०८२
ताजा लोकप्रिय

फ्लिकको करार २०२७ सम्म थप

क्याम्प नाउ । बार्सिलोनाले प्रशिक्षक हान्सी फ्लिकको करार जुन २०२७ सम्मका लागि थप गरेको छ। जर्मन प्रशिक्षक फ्लिकलाई सुरुवातमा मे २०२४ मा दुई वर्षका लागि नियुक्त गरिएको थियो। तर, पहिलो...