शनिबार, १० जेठ २०८२
ताजा लोकप्रिय

उद्योगको नाममा मानव स्वास्थ्यमाथि प्रहार हुनु हुँदैन

नारायणी उपक्षेत्रीय अस्पतालमा बारा, पर्सा, रौतहट, सर्लाही र छिमेकी मुलक भारतबाट समेत उपचारका लागि बिरामी आउने गर्दछन् । हामीकहाँ दैनिक एक हजारभन्दा धेरै बिरामी ओपीडीमा हुन्छन् । आकस्मिकतर्फ दैनिक २...