शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

मिर्गौला पीडितको माइतीघरमा प्रदर्शन: १० प्रतिशत को–पेमेन्ट खारेज र भत्ता भुक्तानीको माग

काठमाडौँ । मिर्गौला पीडित सरोकार समाज नेपाल केन्द्रीय कार्यसमितिले मिर्गौला तथा अन्य कडा रोगका बिरामीहरूको समस्या समाधानका लागि माइतीघर मण्डलामा विरोध तथा ध्यानाकर्षण कार्यक्रम आयोजना गरेको छ।  प्रदर्शनका क्रममा पीडितहरूले ब्यानरसहित...