बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नयाँ सहरी विकास ऐन ल्याउने सरकारको तयारी

काठमाडौँ । सरकारले सहरी विकास ऐन ल्याउने तयारी गरेको छ । सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले हालै सहरी विकास नीति आइसकेकाले छिट्टै ऐन ल्याउने तयारी भएको बताएका छन् ।...