काठमाडौँ । माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा जनसेवा नेपाल नामक मोर्चा समाहित भएको छ । आइतबार नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा जनसेवा नेपाल मोर्चा एकीकृत समाजवादीमा...