फोटो फिचर
नेपाली कम्युनिस्ट पार्टीमा थप चार समूह समाहित, तस्बिरहरू
बिहीबार, ११ मङ्सिर २०८२, १५ : २४
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) मा थप चार समूह समाहित भएका छन् ।
बिहीबार एक समारोहकाबिच जनता समाजवादी पार्टी एकीकरण पक्षधर समूह, जनजागरण पार्टी नेपाल, नेकपा बहुमत विद्रोही समूह र नेकपा माओवादी विद्रोही समूह समाहित भएका हुन् ।
चार समूह र नेपाली कम्युनिस्ट पार्टीबिचको एकता घोषणा कार्यक्रम आज राष्ट्रिय सभागृहमा भएको हो । कार्यक्रममा जनता समाजवादी पार्टीको राजेन्द्र श्रेष्ठ लगायत अन्य समूह नेकपामा समाहित भएका हुन् ।
यसअघि माधवकुमार नेपाल नेतृत्वकाे एकीकृत समाजवादी,भीम रावल लगायतबिच एकता भएकाे थियाे ।




























खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण