शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रियलमा नयाँ युगको सुरुवात भएको ओलोन्सोको घोषणा

मड्रिड ।  ज्याभी आलोन्सोले रियल मड्रिडको नयाँ युगको सुरुवात भएको घोषणा गरेका छन्।  नयाँ प्रशिक्षकको रूपमा औपचारिक रूपमा सार्वजनिक गरिँदा उनले सो कुरा बताएका हुन् । ४३ वर्षीय आलोन्सोलाई आइतबार तीन...