बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रास्वपाले टिकट नदिएपछि बागलुङ– १ मा उज्यालोबाट उम्मेदवार बने राजेन्द्र शर्मा

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट टिकट नपाएपछि बागलुङ– १ मा राजेन्द्र शर्माले विद्रोह गरेका छन् । उनले उज्यालो नेपाल पार्टीबाट टिकट लिएका हुन् । बागलुङ– १ मा रास्वपाले सुशील खड्कालाई उम्मेदवार...