रास्वपाले टिकट नदिएपछि बागलुङ– १ मा उज्यालोबाट उम्मेदवार बने राजेन्द्र शर्मा
सोमबार, ०५ माघ २०८२, १५ : ४६
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट टिकट नपाएपछि बागलुङ– १ मा राजेन्द्र शर्माले विद्रोह गरेका छन् । उनले उज्यालो नेपाल पार्टीबाट टिकट लिएका हुन् ।
बागलुङ– १ मा रास्वपाले सुशील खड्कालाई उम्मेदवार बनाएको छ । खड्कालाई टिकट दिएपछि रास्वपा बागलुङमा असन्तुष्टि देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण