शनिबार, १७ जेठ २०८२
ताजा लोकप्रिय

कालोपत्रेको सट्टा सिमेन्ट कंक्रिट सडक, नेपालमा के छ सम्भावना ?

काठमाडौँ । बजेटको पूर्वसन्ध्यामा उद्योगीहरूले सिमेन्ट कंक्रिट सडक (ढलान) निर्माणमा सरकारसमक्ष लबिङ गरिरहेका छन् । यस्ता सडकले स्वदेशी सिमेन्टलगायत उत्पादनको खपत बढ्नुका साथै गुणस्तरीय निर्माण हुने उनीहरूले तर्क गरेका छन्...