शनिबार, १७ जेठ २०८२
ताजा लोकप्रिय

एकैछिनको वर्षाले पेप्सीकोला टाउन प्लानिङ जलमग्न (तस्बिरहरू)

काठमाडौँ । पेप्सीकोला टाउन प्लानिङ जलमग्न भएको छ । बुधबारको वर्षपछि टाउन प्लानिङको फुटबल मैदान क्षेत्र जलमग्न भएको हो ।  सडकमा पानी जमेपछि सवारीचालक, पैदल यात्रु तथा स्थानीयलाई सास्ती भएको छ...