शुक्रबार, १६ जेठ २०८२
ताजा लोकप्रिय
फोटो फिचर

एकैछिनको वर्षाले पेप्सीकोला टाउन प्लानिङ जलमग्न (तस्बिरहरू)

बुधबार, १४ जेठ २०८२, २० : ०९
बुधबार, १४ जेठ २०८२

काठमाडौँ । पेप्सीकोला टाउन प्लानिङ जलमग्न भएको छ । बुधबारको वर्षपछि टाउन प्लानिङको फुटबल मैदान क्षेत्र जलमग्न भएको हो । 

सडकमा पानी जमेपछि सवारीचालक, पैदल यात्रु तथा स्थानीयलाई सास्ती भएको छ । 

09-1110-811-9

01-102-203-304-405-506-607-708-10

तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप