आइतबार, १८ जेठ २०८२
ताजा लोकप्रिय

गणतन्त्रका उपलब्धिलाई नकार्ने प्रवृत्ति राजनीतिक पूर्वाग्रह : प्रदेश प्रमुख देवकोटा

हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले गणतन्त्रको उपलब्धिलाई नकार्ने प्रवृत्तिलाई राजनीतिक पूर्वाग्रहको उपज भन्दै आलोचना गरेका छन् ।  १८ औँ गणतन्त्र दिवसको अवसरमा बिहीबार हेटौँडामा आयोजित औपचारिक समारोहलाई सम्बोधन...