शनिबार, १७ जेठ २०८२
ताजा लोकप्रिय

गुरुङ सुशान्तको ‘इतर समीक्षा’ माथि समीक्षा

काठमाडौँ । डेढ दशकदेखि कविता, आख्यान, गैरआख्यान, काव्य, फिल्म र नाटकको समीक्षा लेखिरहेका लेखक/समीक्षक गुरुङ सुशान्तको निबन्धात्मक गैरआख्यान किताब ‘इतर समीक्षा’ को बिहीबार लोकार्पण भएको छ । १८ औँ गणतन्त्र...