काठमाडौँ । गोविन्द गौतमको लेखन तथा निर्देशन रहने फिल्म ‘परी’को शुभ मुहूर्त गरिएको छ । शुक्रबार काठमाडौँको कमलादीस्थित गणेश मन्दिरमा स्क्रिप्ट पूजा फिल्मको शुभ–मुहूर्त गरिएको हो । कार्यक्रममा फिल्मका मुख्य...