आजको पञ्चाङ्ग वि.सं.२०८२ साल आषाढ २८ गते । शनिबार । ईश्वी सन् २०२५ जुलाई १२ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । उत्तरायण । ग्रिख्म ऋतु । श्रीशाके १९४७...