काठमाडौँ । फिलिपिन्सको मनिला सहरमा आयोजित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘रनवे मोडल युनिभर्स २०२५’ मा नेपालका रोनिश खड्गीले फष्ट रनर अपको उपाधि पाएका छन् । ३० बढी देशका प्रतियोगी सहभागी रहेको...