काठमाडौँ । नेपालले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) क्षेत्रअन्तर्गत पर्ने मुलुकहरूका सांसदबिच साझा धारणा, संवाद र समन्वयका लागि ‘हिन्दूकुश हिमालय संसदीय बैठक’ आयोजना गर्दैछ । सङ्घीय संसद्, कृषि सहकारी तथा प्राकृतिक...