शनिबार, २४ जेठ २०८२
ताजा लोकप्रिय

पाकिस्तान भारतसँग विना सर्त शान्ति चाहन्छ : बिलावल भुट्टो

इस्लामवाद । पाकिस्तान पिपुल्स पार्टीका अध्यक्ष तथा संयुक्त राष्ट्रसंघका लागि पाकिस्तानी कूटनीतिक मिसनका प्रमुख बिलावल भुट्टो जरदारीले देशले भारतसँग विना शर्त शान्ति चाहेको बताएका छन् ।  न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा पत्रकार...