नयाँ दिल्ली । पाकिस्तानलाई गुप्तचर जानकारी उपलब्ध गराएको आरोपमा पञ्जाब प्रहरीले युट्युबर जसवीर सिंहलाई पक्राउ गरेको छ । उनलाई बिहीबार मोहाली अदालतमा पेस गरिएको थियो । पञ्जाबका प्रहरी महानिर्देशक गौरव यादवले रुपनगर जिल्लाको...