शनिबार, २४ जेठ २०८२
ताजा लोकप्रिय

भाले गैँडा सदर चिडियाखाना पठाइयो

चितवन ।  चितवन राष्ट्रिय निकुञ्जले सौराहाको राष्ट्रिय प्रकृति संरक्षण कोषमा हुर्काइएको एउटा भाले गैँडा (माइला) लाई सदर चिडियाखाना ललितपुरमा पठाएको छ ।  वन तथा वातावरण मन्त्रालयको गत वैशाख २४ गतेको...