काठमाडौंँ । अभिनेत्री तथा मोडल रुविना थापा आमा बनेकी छन् । उनले बिहीबार थापाथलीस्थित नर्भिक अस्पतालमा पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी हुन् । छोरीलाई काखमा लिएको एक तस्वीर सामाजिक सञ्जालमा...