काठमाडौँ । चलचित्र ‘जन्तीबाख्रो’ युट्युबमा आएको छ । उत्तम केसीको कथा, सुवास गौतमको निर्देशन रहेको ‘जन्तीबाख्रो’ युट्युबमा आएको हो । दुर्गा केसी र दुर्गा भण्डारी निर्माता रहेको ‘जन्तीबाख्रो’मा अर्जुन गुरुङ, विनिता...