आइतबार, २५ जेठ २०८२
ताजा लोकप्रिय

विवरण नबुझाउने चितवनका दुई हजार बढी करदाता निलम्बित

चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुरमा दर्ता भएका मूल्य अभिवृद्धि करदातामध्ये दुई हजार ३७३ करदातालाई निलम्बन गरिएको छ । आन्तरिक राजस्व विभागले विगत छ महिना लगातार मूल्य अभिवृद्धिकर विवरण नबुझाएका...