आइतबार, २५ जेठ २०८२
ताजा लोकप्रिय

राष्ट्रपति पौडेलसँग इजिप्टकी राजदूतको बिदाइ भेटवार्ता

काठमाडौँ । नेपालका लागि गणतन्त्र इजिप्टकी राजदूत नोहा हम्दी अहमद एलगेबालीले आइतबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसँग बिदाइ भेट गरेकी छन् । राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार उक्त अवसरमा नेपाल...