मङ्गलबार, २७ जेठ २०८२
ताजा लोकप्रिय

राष्ट्रिय सङ्गीत तथा नाट्य उत्सव–२०८२ आयोजना हुने

काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानद्वारा यही जेठ ३० गते शुक्रबार काठमाडौँ प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबको नवनिर्मित प्रेक्षालयमा ‘राष्ट्रिय सङ्गीत तथा नाट्य उत्सव–२०८२’ आयोजना हुने भएको छ । सोमबार प्रज्ञा–प्रतिष्ठानको...