काठमाडौँ । मलेसियामा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल २०२५’मा नेपालको प्रतिनिधित्व नेपाली बालक आरभ गौतमले गर्ने भएका छन् । कोटाकिना बालु सहरमा ११ देखि १७ जुनसम्म...