काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले नेपाल इन्जिनियरिङ परिषद्को रजिष्ट्रार नियुक्तिका लागि १४ जना उम्मेदवारको संक्षिप्त सूची (सर्टलिस्ट) सार्वजनिक गरेको छ । मन्त्रालयको ‘नेपाल इन्जिनियरिङ परिषद्को रजिष्ट्रार नियुक्तिका लागि छनोट तथा...