शनिबार, ३१ जेठ २०८२
ताजा लोकप्रिय

देवता–देवताबिच यौनिकता दर्शाइ पनौतीमा हिलेजात्रा सम्पन्न

काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको पनौतीमा देवताबिच यौनिकता प्रदर्शन गरी तीन दिनदेखि मनाइएको हिलेजात्रा (ज्याःपुन्ही) बुधबार राति सम्पन्न भएको छ । जात्राको अन्तिम दिन अर्थात् आज (बुधबार) पूर्णिमामा दिनभर बजारमा भद्रकाली, महादेव र...