सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

‘उत्तर कोरिया र अमेरिकाको सम्बन्धमा निराशा भैहाल्नुपर्ने अवस्था छैन’

एजेन्सी । दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनले मंगलबार उत्तर कोरियासँगको सम्वन्धका बारेमा आशावादी धारणा व्यक्त गरेका छन् । दुई देश र अमेरिकाका बीचमा समेत केही समयदेखि कुराकानी हुन नसकेको...