शनिबार, ३१ जेठ २०८२
ताजा लोकप्रिय

स्कटल्याण्डका जर्ज मुन्से बने एकदिवसीयमा सबैभन्दा उच्च स्कोर बनाउने एसोसिएट ब्याटर

काठमाडाै । जर्ज मुन्सेले बिहीबार दिन नेदरल्यान्ड्सविरुद्ध डन्डीमा खेलेको खेलमा स्कटल्याण्डका लागि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्मकै सर्वोच्च व्यक्तिगत स्कोर बनाए। यो एसोसिएट राष्ट्रका कुनै पनि ब्याट्सम्यानले बनाएको सबैभन्दा ठुलो स्कोर...