जर्ज मुन्से विराटनगरमा अनुबन्ध
शनिबार, २५ असोज २०८२, १९ : ५५
सारांश
- स्कटल्यान्डका जर्ज मुन्से विराटनगर किङ्समा अनुबन्ध भएका छन्।
- मुन्सेले स्कटल्यान्डका लागि टी-२० अन्तर्राष्ट्रिय खेलमा २ हजार ३०२ रन बनाएका छन्।
- एनपिएलको दोस्रो संस्करण मंसिर १ देखि २७ सम्म हुँदैछ।
काठमाडौँ । स्कटल्यान्डका ओपनिङ ब्याटर जर्ज मुन्से विराटनगर किङ्समा अनुबन्ध भएका छन् । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि विराटनगरले मुन्सेलाई अनुबन्ध गरेको हो ।
मुन्सेले स्कटल्यान्डका लागि ८१ टी–२० अन्तर्राष्ट्रिय खेलमा दुई शतक र १३ अर्धशतकसहित २ हजार ३०२ रन बनाएका छन् । मुन्सेले स्कटल्यान्डका लागि ८१ टी–२० अन्तर्राष्ट्रिय खेलमा दुई शतक र १३ अर्धशतकसहित २ हजार ३०२ रन बनाएका छन् ।
एनपिएलको दोस्रो संस्करण मंसिर १ देखि २७ सम्म हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण