काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतको अहमदाबाद बिहीबार भएको विमान दुर्घटनालाई ‘उड्डयन इतिहासको सबैभन्दा भयानक दुर्घटनाहरू मध्ये एक’ भएको टिप्पणी गरेका छन्। ह्वाइट हाउसमा एक कार्यक्रमको क्रममा ट्रम्पले भने,...