धनगढी । नेपाल कम्युनिस्ट पार्टी एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा सुदूरपश्चिमको कैलाली जिल्लाले बलियो उपस्थिति देखाएको छ । महाधिवेशनबाट कैलालीका नेता लेखराज भट्ट पदाधिकारी अर्थात् उपमहासचिव पदमा निर्वाचित भएका छन् भने अन्य ५...