आइतबार, ०१ असार २०८२
ताजा लोकप्रिय

इजरायलको आक्रमणमा इरानी कमान्डर होसेन सलामीको मृत्यु, मध्यपूर्वमा युद्धको खतरा चुलियो

काठमाडौँ । इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोप्र्सका कमाण्डर होसेन सलामी इजरायली आक्रमणमा मारिएका छन् ।  शुक्रबार बिहानको यस आक्रमणमा ६५ वर्षीय सलामीसहित इरानका उच्चपदस्थ सैनिक नेतृत्व र वैज्ञानिकको मृत्यु भएको पुष्टि...